०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

शिक्षा

लैंगिक हिंसा बारूद्ध १६ दिने अभियान सम्पन्न

न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२४ मंसिर।कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो। १६ दिने अभियानलाई बृहत् रैली कार्यक्रम गरी समापन गरिएको हो । रैली कृष्णनगर नगरपालिकाको कार्यलयबाट सुरु भई […]

धीरज काेरी कपिलवस्तु,२२ मंसिर ।कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ६ मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। श्री माध्यमिक विद्यालय बुटहनियाँ विद्यालयकाे प्रमुख राम बहादुर चाैधरी काे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ। विद्यालय वाट सहभागी भएका बालबालिकाहरु प्रथम लक्ष्मी समुह, द्वितीय पार्वती समुह, तृतीय सीता समुह […]

धीरज कोइरी कोहलपुर, २२ मंसिर ।त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई […]

न्यूज मधेश समाचारदाता कोहलपुर ,२२ मंसिर।ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई […]

न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो । -सपना देख्ने मानिस नै बिजेता बन्छ । -सबैभन्दा कठिन काम समाजलाई परिवर्तन […]

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गनेशमान चारनाथ नगरपालिका ३ को जुरि भन्ने ठाउँमा नव शान्ति विद्या आश्रम सेकेन्डरी बोडिङ स्कुलको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। धनुषाको बरमझियाबाट विद्यार्थी लिएर बिरेन्द्रबजार जादै गरेको ना १ क ९२४९ नम्बरको स्कुलको बस दुर्घटना भएको हो। गम्भीर घाइते भएका विद्यार्थीहरु सरोज कु […]

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.३ स्थित नव शान्ति विद्या आश्रमबोर्डिङ स्कुलको बस आज विहान सडकको छेउमा पल्टिएको छ । आज बिहान बरमझियादेखी विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको विद्यालायको ना १ क ९२४९ नम्बरको बस सडकको छेउमा पल्टिँदा १० जना विद्यार्थी र चालक समेतघाइते भएको स्थानीय रामभरोस यादवले जानकारी दिएको छ। घाइते विद्यार्थीहरुको उपचारको […]

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि […]