१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अन्तराष्ट्रिय

नेपालको पोलमा इराकको आधा दर्जन गोल

न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । नेपाल इराकसँग भारी अन्तरले पराजित भएको छ। शनिबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको हो। इराकको बसरामा आयोजित खेलमा सातौं मिनेटमा इराकले अग्रता बनाएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले गोल गरे। तर, त्यसको एक मिनेटपछि नै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेपछि […]

न्यूजमधेश डेस्क भारत ,१५ जेष्ठ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन […]

न्यूजमधेश डेस्क माले, १४ जेष्ठ । कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ । यसअघि सन् […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । उक्त खेल खेलेपछि […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । एलोपेथी पद्धतिमाथि आक्रामक भारतीय योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसिएसनका महासचिव डा. जयेश एम लेलेले चुप रहन आग्रह गरेका छन्। एक टेलिभिजिन कार्यक्रममा डा. लेलेले उनलाई ‘किप क्वाइट’ भनेका हुन्। कार्यक्रममा रामदेवले एलोपेथीमा गम्भीर बिरामी ठीक पार्ने कुनै औषधि नभएको र आयुर्वेदमा सबै रोगको उपचार सम्भव रहेको बताएका थिए। आफूले […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । कोभिड १९ महामारीबाट गुज्रिरहेको नेपाल ज्यादै जटिल अवस्थामा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। त्यसका लागि राष्ट्रसंघले नेपाल कोभिड १९ प्रतिकार्य योजना जारी गरेको छ। सो योजनामा राष्ट्रसंघका साझेदारहरु पनि सहभागी छन्। महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्याउनका लागि एउटा आपतकालीन प्रतिकार्य […]

न्यूजमधेश डेस्क काठमाडौं,२ जेष्ठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले […]