१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अन्तराष्ट्रिय

मलेसियामा ज्यान गुमाएका नथुनीको शव घर पठाउन गैर आवासीय मधेशी संघ सफल

न्यूजमधेश डेस्क काठमाडौं,१३ मंसिर । वैदेशिक रोजगारमा खाडी मुलुक मलेसिया गएका एक मधेशी युवाले ज्यान गुमाएको छ। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दियाका नथुनी कापर पाँच वर्ष अगाडि वैदेशिक रोजगारमा मलेसिया गएका थिए।उनले गएका कम्पनीमा काम गर्न समस्य भएपछि कम्पनी छाडेर भागेर अर्को कम्पनीमा छोरीछिपी काम गरिरहेका थिए ।केही समय अगाडि देखि उनको शारीरिक […]

वाशिङ्टन– पाँचदेखि ११ वर्षका बालबालिकालाई फाइजर÷बायोएनटेक खोप दिनका अमेरिकी सरकारको एउटा प्यानलले लागि सिफारिस गरेको छ । बीबीसीका अनुसार अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो । सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले खोप परीक्षणपछि पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि खोप सुरक्षित रहेको दाबी […]

न्यूजमधेश डेस्क काठमाडौं,३० असोज । बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो । ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणमा […]

न्यूजमधेश डेस्क बेरुत ,२९ असोज। बन्दुकधारीको आक्रमणबाट लेबनानमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा उग्र राजनैतिक विवाद भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा […]

न्यूजमधेश डेस्क दिल्ली, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् । कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए । […]

न्यूजमधेश डेस्क काठमाडौं,११ असोज । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् […]