१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अन्तराष्ट्रिय

युक्रेन-रुस युद्धका यी मुटु कमाउने तस्विरहरूको लागि जिम्मेवार को हो ?

न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लडाकुहरूको लागि जित-हारको खेल हो, तर लडिएका प्रत्येक युद्धले एउटै […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ ।बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन्। गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन्। आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए। शवहरु टेबल […]

न्यूजमधेश डेस्क काठमाडौ ,११ जेष्ठ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। पछिल्लोे हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो […]

न्यूजमधेश डेस्क किभ,३ बैशाख । रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ। युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो। हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ। रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी […]

काठमाडौँ ,१ बैशाख । सामन्यतः प्राकृतिक अवस्थामा गोरिल्ला प्रजातिको औसत आयु ४० देखि ५० वर्षसम्मको हुने गर्छ । चिडियाखानामा राखिएका गोरिल्लाहरु औसत उमेरभन्दा बढी समय बाँच्छन् । पर्याप्त हेरचाह, खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, रेखदेखले गर्दा उनीहरु प्राकृतिक अवस्थाका गोरिल्लाभन्दा बढी स्वस्थ्य हुन्छन् । जर्मनीको बर्लिनस्थित बर्लिन चिडियाखानामा राखिएको एउटा गोरिल्लाको उमेर ६५ वर्ष पुगेको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,११ चैत्र । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् । आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र […]

न्यूजमधेश डेस्क काठमाडौं,६ चैत्र । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठिक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो । त्यसको छ महिना पछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर चलाइरहेका छन् । […]