१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

अन्तरबार्ता

गाउँ–गाउँमा सिंहदरबार आवश्यक छैन, जनताको राज हुनुपर्छ : नव निर्वाचित मेयर माझी

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका नव निर्वाचित मेयर विरेन्द्र माझीसंग स्थानीय तहको निर्वाचन २०७९ को विषयमा स्थानीय सम्बाद गरिएको संचारकर्मी राम सुकुर मण्डलको सम्पादीत अशं । ० जनताले तपाइँलाई के म्याण्डेड दिएर जिताए ? — हाम्रो पहिलो एजेण्डा भ्रष्टाचारविरोधी अभियान नै हो । जनमत पार्टीले विगतमा पनि भ्रष्टाचारविरोधी आन्दोलन चलायो । भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका कार्यक्रम […]

‘सामाजिक  परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं।’ जनमत पार्टीको नेतृत्वमा डेढ महीनादेखि मधेश प्रदेशमा किसान आन्दोलन चलिरहेको छ। कतिपय ठाउँमा प्रहरीसँग झडप पनि भएको छ। किसान आन्दोलनलाई सम्बोधन गर्न मधेश सरकारले समिति पनि बनाएको छ। तैपनि किसान आन्दोलन जारी रहेको छ। किसान आन्दोलनसँगै समसामयिक राजनीतिक विषयमा जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ३० चैत । जनमत पार्टीको नयाँ केन्द्रिय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रविघा मैदानमा शनिवार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमवार विहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रिय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३ सय २ मत ल्याएर डा.सिके राउत विजय भएको छ […]

न्यूजमधेश सम्बादाता बेइजिङ, २० भदौ। चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी ाजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण। भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका […]

न्यूजमधेश डेस्क काठमाडौँ,३२ श्रावण । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन । ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो । भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन […]

फुर्पा तामाङ सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोनाभाइरस (कोभिड-१९) महामारी फैलिंदै गर्दा शुरुआतमा नेपालमा खासै ध्यान दिइएन। जब यूरोपका मुलुक, अमेरिका जस्ता विकसित देशहरुमा दैनिक संक्रमित र मृत्युदर बढ्न थाल्यो, तब मात्र नेपाल सरकार र जनता थोरै सचेत हुन थाले। यद्यपि वेलैमा अवश्यक सतर्कता अपनाइएन। जब विदेशबाट फर्केका एक नेपालीमा संक्रमण देखा […]

काठमाडौ ।कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको […]