१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

स्थानीय

नयाँ जनप्रतिनिधि आएसँगै नदी दोहनमा रोक

युवराज आचार्य झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि […]

राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ ।पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका ६ का नवनिर्वाचित वडाध्यक्ष सुर्यदेव यादवले पदभार ग्रहण गरेका छ्न। गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका ६ का वडाध्यक्ष पदमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्नु भएको छ। वडाध्यक्ष यादवलाई वडासचिव ,स्थानीय नेता कार्यकर्ताहरुले फुलमाला लगाएर वडाकार्यलयमा स्वागत गरेका हुन।

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]

न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]

न्यूजमधेश डेस्क भैरहवा,७ जेष्ठ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे। एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट […]

न्यूजमधेश डेस्क सर्लाही,२३ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदबारले नेकपा एमालेका उम्मेदबारलाई समर्थन गरेका छन् । नेकपा एसबाट उम्मेदबारी दर्ता गराएका राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् । उनले सबै नेता-कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए । एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डलसहितकाले […]