२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्थानीय

स्थानीय प्रहरी देखि जिल्लासम्म पुगे तर निवेदन दर्जा गरेन : पीडित महिला

कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित […]

कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली […]

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]