१९ बैशाख २०८२, शनिबार
03-05-2025 , Sat
×

राष्ट्रिय

पुर्वगृहमन्त्री बादलको पत्‍नीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

न्यूजमधेश डेस्क काठमाडौं ,२७ जेष्ठ ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्। जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्। प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ। एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय […]

न्यूजमधेश डेस्क काठमाडौं,२३ जेष्ठ । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् । उपप्रधानमन्त्रीको सपथ खाएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्नेक्रममा बहुल राष्टिन्य राज्य स्थापनाका लागि मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएर विवादमा परेका महतोले हिजो मध्यरातमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको प्रष्टिकरण दिएका हुन् । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता उमाशंकर अरगरिया मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री पद सम्हालेलगत्तै उनले क्रान्तिकारी निर्णयबाट कार्यभार सुरु गरेका छन् । उनले मधेसमा कायापलट गर्न भिजनका साथ जनकपुरधामको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूची (युनेस्को) मा […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेका छन्। शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। मन्त्रालयमा पद बहाली गर्दै उनले जनकपुरस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी साे क्षेत्रको संरक्षण गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध आइलाग्नेलाई अब युवा संघले ठाउँको ठाउँ जवाफ दिने भएको छ । युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएका बेला प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ जेष्ठ । कुनै बेला एमालेको कार्यकर्ता थिए, उपेन्द्र यादव। २०४८ सालको निर्वाचनमा उनी सुनसरी(४ मा एमालेकै तर्फबाट उम्मेदवार थिए। तर, पराजित भए। जितेका भए, सायद उनी आज एमाले नेताकै रुपमा रहन्थे, चिनिन्थे। गणित र विज्ञान शिक्षक समेत रहेका यादवले निर्वाचनमा प्राप्त असफलतालाई मधेशको समस्या बुझ्ने अवसरको रुपमा प्रयोग गरे। अध्ययनशील पृष्ठभूमि […]