सिरहा: सिरहाको औरही गाउँपालिकामा डीपीआरको नाममा व्यापक चलखेल भएको पाइएको छ। १५ बेड अस्पताल निर्माणका लागी बिगतमा तत्कालीन गाउँपालिका अध्यक्ष सिदार्थ यादवकै पालामा डीपीआर गरि अस्पताल निर्माणका लागी शिलान्यास समेत गरि सकेको थियो। तर त्यही अस्पताल निर्माणका लागी वर्तमान गाउँपालिका अध्यक्ष शिवजी यादवले पुनः डीपीआर बनाएको छ। यसरी एउटै शिर्षकमा दुई दुई पटक डीपीआर निर्माण […]
जनकपुरधाम,२४ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता […]
जनकपुरधाम,२३ साउन । मधेश प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेश प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षिक सुधारको लागि अनुरोध गरेका छन् । मधेश प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य ममता पाठक,मधेश प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा आमुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल […]
जनकपुरधाम,२३ साउन । मधेश सरकारविरुद्ध निकालिएको कुर्सी जुलुसमा चलचित्र तथा लोकसंचार प्रवर्धन बोर्डकी सदस्य पुष्पा यादव पनि सहभागी बनेकी छन् । बोर्ड मधेश सरकार मातहतकै छन् । उनलाई तत्कालीन जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो । वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएपछि जसपा नेपाल समर्थित समाजवादी यूवा […]
सिरहा: सिरहाको औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको छ। १५ बेडको अस्पताल निर्माणका लागी गत आर्थिक बर्षमा जग्गा खरिद गरेको थियो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नियम विपरीत जग्गा खरिद गरि अनियमिता गरेको ठहर गरेको छ। स्थानीय तहले कुनै पनि खरिद कार्य गर्दा सम्बन्धि स्थानीय तहले कानुन बनाएको भए सोही बमोजिम र नभए […]
जनकपुरधाम,२२ साउन । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कर्मचारीहरुले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् । मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरुले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए […]
जनकपुरधाम,२२ साउन । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइईको पूरक(गे्रड वृद्धि) परीक्षालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार जनकपुरधाममा आयोजित संचारकर्मीहरुसित छलफल कार्यक्रममा बोल्दै मन्त्री तिवारीले परीक्षा मर्यादित बनाउनमा सहयोगका लागि अभिभावकहरुमा समेत आग्रह गरिन् । परीक्षामा चिट चोरीले विद्यार्थीको भविष्य खराब भइरहेको छ, उनले भनिन्–कुनै अभिभावकले आफ्नो सन्तानको […]
सिरहा। सिरहाको औरही गाउपालिका भ्रष्टाचारको अखाडा बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले कर्मचारीसंग सेटिंग गरेर कैयौं विकास निर्माणको काम र खरिदमा भ्रष्टाचार गरेका हुन् । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ । स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानविन गर्न आवश्यक कागजात […]