जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी जनमत संघबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार शशिकान्त मण्डलले कलेजको बेतिथि हटाउन आफुले उम्मेदवारी दिएको बताएको छ । यही साउन १७ गते विहिबार हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा विश्वविद्यालय मातहतका कलेजको बेतिथि सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् । उम्मेदवारहरुको भिजनको सन्दर्भमा संचारकर्मीहरुसंग […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाघ मित्र मधेश अभियानको उद्घोष गरेका छन् । विश्व बाघ दिवशको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा सोमबार आयोजित मानव बाघ सहअस्तित्व र समृद्धि विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुन्ज र कोशी […]
काठमाडौं । मधेस प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीले गरिरहेको छ । मधेस सरकारलाई कांग्रेस, एमाले, लोसपाले पनि समर्थन गरेका छन् । मधेस सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमत पार्टीले लोभलाग्दो नयाँ योजना समावेश गरिएको छ । नीति तथा कार्यक्रममा ल्याएका कतिपय महत्त्वाकाङ्क्षी योजना बजेटमा पनि समावेश छ । त्यसलाई कार्यान्वयन गराउन जनमत पार्टीका […]
वीरगञ्ज। बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जोड दिएका छन्। औद्योगिक कोरिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै उनले बिस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता औंल्याए। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित हुलास स्टिल उद्योगमा आयोजित नेपालको सबैभन्दा ठूलो ग्याल्भनाइजिङ इकाइको उद्घाटन समारोहलाई सम्बोधन […]
जनकपुरधाम,१४ साउन । आज साउन महिनाको दोस्रो सोमबार हो। जनकपुरधामको कपलेश्वरनाथसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ। पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल कपलेश्वरनाथ,मंगलेश्वर महादेव, शिव मन्दिर,जलेश्वरको जलेश्वरनाथ,टुटेश्वरनाथ महादेव र पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल […]
वीरगञ्ज, १३ साउन। आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए । आव […]
काठमाडौँ, १३ साउन। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा […]
महोत्तरी, १३ साउन । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् […]