जनकपुरधाम । स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको आज पाँचौ स्मृति दिवसको अवसर पारेर जनमत पार्टीले विभिन्न कार्यक्रम गरि मनाउदै छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता सहिद राममनोहर यादवको सम्झनामा पाँचौ स्मृति दिवसको अवसर काठमाडौंसहित तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो । २०७५ भाद्र […]
जनकपुरधाम । जनता समाजवादी पार्टीका नेताकार्यकर्ताहरु बिगत केहि दिनदेखि धमाधम जनमत पार्टी प्रवेश गरिरहेको छ। बुधबार काठमाडौंको बुद्धनगरमा जनमत पार्टीको केन्द्रिय कार्यलयमा पुगेर नेता सिंह जसपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता सिंहलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,अध्यक्ष डा.राउतले पार्टीको सदस्यता नेता सिंहलाई हस्तान्तरण गरिएको […]
काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल […]
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा केसीलाई १८ लाख बिगो जरिवाना गरि कैद सजाय माग गरिएको छ । रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक के.सी.ले बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल […]
काठमाडौँं । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले पाँचौं विकेट लिन सफल भएको छ । नेपालका लागि पाँचौं विकेट सोमपाल कामीले लिएका हुन् । उनले बाबर आजमलाई १५१ रनमा आउट गरे । यससँगै पाकिस्तानले ४९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् […]
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]
जनकपुरधाम । धनुषाको एकजनाले दोहोरो नागरिकता लिएको खुलेको छ । नेपालको नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो । धनुषाको औरही गाउँपालिकाकी रोजिया कुमारी कवारीले नेपाली र भारतीय दुवै नागरिकता लिई दोहोरो सेवासुविधा लिइरहेको देखिएको छ । औरही गाउँपालिका वडा नं. १ झिटकहियाकी हदिश कवारीकी छोरी कवारीले भारतीय र नेपाली दुवै नागरिकता […]
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पूर्व मेयर रामबाबु यादव जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीका केन्द्रिय कार्यलयमा अध्यक्ष डा.सीके राउतसंग भेटेर लोसपाका नेता तथा पूर्व मेयर यादवले प्रवेश गरेका हुन। जनमत पार्टीका नेता तथा प्रदेश सांसद त्रिभुवन साहको विषेश प्रयासमा पूर्व मेयर यादवलाई पार्टी प्रवेश गरेको हो। पूर्व मेयर यादवलाई […]