काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनको निवासमा भेटवार्ता गरेका छन् । शनिबार बिहान भएको भेटवार्तामा देशमो समसामयीक राजनीतिक अवस्था, समाजवादी मोर्चाको कार्यक्रमलगायतको विषयमा छलफल भएको बताइएको छ । गौर घटनाको कारवाही प्रकृया सुरु गर्नमा सरकारले गरेको ढिलासुस्तीको बारेमा पनि अध्यक्ष साहले कुरा राखेका थिए । गौर […]
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो । दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक […]
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा […]
दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए […]
जनकपुरधाम। स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको पाँचौ स्मृति दिवसका अवसरमा जनमत पार्टी धनुषाले जनकपुरधामको दिप प्रज्वलन गरेको छ। शुक्रबार सहिद राममनोहरको सम्झनामा जनमत पार्टी धनुषाले जनकचौकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेका थिए।सो कार्यक्रम जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह लगाएतले सहिद राममनोहर यादवको तस्वीरमा माल्यार्पण गर्दै स्वराज […]
काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । […]
झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ। नागरिकतामा बाबुको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न आफ्नो चीन भ्रमणमा चुच्चे नक्साको विषय उठाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) प्रवक्ता अग्निप्रसाद सापकोटाकाअनुसार उनले आफ्नो भ्रमणका क्रममा नक्साको कुरा उठाउने छन् । “धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी […]