जनकपुरधाम,३१ जेठ । सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले जानकारी दिए। ठक्कर दिने […]
काठमाडौँ ,२१ जेष्ठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आज सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री […]
जनकपुरधाम ,१९ जेष्ठ । जनतामा संघियताप्रति सकारात्मक सन्देश जानेगरी कामकाज गर्नुपर्ने मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले बताउनु भएको छ। शुक्रबार महोत्तरीको बर्दिबासस्थित होटल रेड क्राउनमा शिक्षा तथा समाज कल्याण मन्त्रालयका प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले यस्तो कुरा बताउनुभयो। मन्त्री यादवले, ‘शिक्षा […]
जनकपुरधाम,१८ जेठ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत शुक्रबार(भोलि) सिरहा जाने भएका छन्। विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई जनमत पार्टीमा भित्र्याउन अध्यक्ष डा.राउत सिरहा जान लागेका हुन्। जनमत पार्टी सिरहाले भगवानपुर गाँउपालिका -१ गोसाई गाछिमा बृहत् पार्टी प्रवेश कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष डा.सीके राउत हुनेछन् । उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई […]
काठमाडौँ,१८ जेठ । मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । ४ दिने भारत भ्रमणमा बुधबार पुगेका प्रचण्डले आज समकक्षी मोदीसाग भेटवार्ता गरेका थिए । दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक […]
काठमाडौँ,१८ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अघिल्लो संसदबाट उत्पत्ति भएको र नयाँ जनादेशसहित नयाँ संसद सञ्चालनमा आइसकेको अवस्थामा पुरानै विधेयक राष्ट्रपतिले सोझै पास गरिएकोले उक्त विधेयक अवैध रहेको र त्यसलाई कार्यान्वयन नगर्न/नगराउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । रिट नवेदकहरुले […]
जनकपुरधाम,१६ जेष्ठ ।धनुषाको शहिदनगर नगरपालिका-६ हठीपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको प्रथम वार्षिक उत्सवका अवसरमा बिहिवारदेखि तीन दिवसीय कार्यक्रम सुरु हुने भएको छ। यस्तो छ कार्यक्रमको तालिका ।हेर्नुस्
जनकपुरधाम,१६ जेठ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पुर्व कृषिमन्त्री ई.बसन्त कुशवाहाको पलहमा मधेशका योजनाहरु केन्द्र सरकारको बजेट भाषणमा समावेश गरिएको छ । पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को संघीय बजेटमा कृषिसंग सम्बन्धित विभिन्न योजनाहरु समावेश गरिएको हो । जसमध्ये रासायनिक मलका लागी ३० अर्ब अनुदान विनियोजनका कारण मधेश प्रदेशले करीब […]