जनकपुरधाम ,१२ असार। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका पदाधिकारीबिच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो। काठमाडौंस्थित रहेको जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा अध्यक्ष डा.राउतसंग गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन […]
जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ। सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन। समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र […]
जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न। जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन। उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन […]
परबिन पंडित,राजेन्द्र राम खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न। आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक […]
जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ […]
काठमाडौं,१० असार । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्छ । ऐनमा असार १० गतेभित्र […]
सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो। मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण […]
जनकपुरधाम,९ असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरिएको छ। बद्री नारायण यादवको अध्यक्षतामा शनिबार भएको कार्यक्रम शहिदनगर -३ मा पार्टीको वडा समिति पुर्न गठन गरिएको छ। कपिलदेव साहको नेतृत्वमा ३१ सदस्यीय वडा समिति पुर्न गठन गरिएको हो।समितीको सचीवमा ओम प्रकाश यादव र कोषाध्यक्षमा जानकी देवी दास […]