न्यूजमधेश डेस्क जनकपुरधाम,८ असोज।जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ असोज। सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता […]
न्यूजमधेश डेस्क काठमाडौं,७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए । उक्त रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध […]
न्यूजमधेश डेस्क कमला,६ असोज ।पुर्वी धनुषाको कमला नगरपालिकामा भोलि ( शुक्रबार )बाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि विवरण संकलन हुने भएको छ। कुन दिन कुन वडाको तलदिएको सूचना हेर्नुहोला ।
न्यूजमधेश डेस्क धादिङ ,६ असोज। धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो […]
न्यूजमधेश डेस्क काठमाडौँ,६ असोज। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधिसभाको […]
न्यूजमधेश डेस्क धनगढी ,६ असोज। कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।सिरहामा जनता समाजवादी पार्टी ( जसपा) नेपालका नेता उपेन्द्र प्रसाद यादवसहित विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरिएको छ । बुधबार सिरहाको औरहीमा आयोजित चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका नेता उपेन्द्र प्रसाद यादव,काशिम खान,भोगीन्द्र यादव ,नेपाली कांग्रेसका नेता राम आशिष यादव,नेकपा माओवादी केन्द्रका नेता […]