२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

एमालेका सल्लाहकार गंगाराम यादवले गरे पार्टी त्याग

न्यूजमधेश डेस्क जनकपुरधाम,१० असोज।नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको […]

न्यूजमधेश डेस्क काठमाडौं,१० असोज । मधेसको मन्त्रिपरिषद् बैठकले गत १० भदौमा ‘कुमारी आमा’ निहारिका राजपूतलाई ५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन भएको छैन । आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले बताइन् । यस विषयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले गुनासो राखेकी छन् । ‘मैले आफ्नो […]

मुस्कान श्रेष्ठ वीरगंज ,१० असोज। वीरगंजमा चट्यांग लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । आज बिहान करिब ७ बजे चट्यांग लागेर वीरगंज वडा नम्बर २ छपकैयाका १६ वर्षिय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । छपकैया पोखरी नजिकै खेलीरहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गर्नुभएको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेको छ । शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज।भैरहवाका समाजसेवी बिनोद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमबिच समाजसेवी बिनोद यादव जनमतमा प्रवेश गर्नुभएको हो। समाजसेवी यादवलाई जनमत पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले फुलमालाको साथै खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी का नेता रामकेश गुप्ताले जानकारी दिनुभएको हो।

न्यूजमधेश डेस्क झापा ,९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनता प्रति अत्यन्त गैर जिम्मेवार भएको बताउनुभएको छ । नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज […]

न्यूजमधेश डेस्क काठमाडौं,९ असोज। निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ। त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल […]

न्यूजाधेश डेस्क जनकपुरधाम ,८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले धनुषाले तिनकौरियामा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गर्नुभएको हो । ०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन […]