न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।सञ्चार उद्यमी अरुण सिँहानिया हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ । जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतका अभियुक्त उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले बुधबार घटनाका मुख्य योजनाकार दाबी गरिएका पूर्वराज्यमन्त्री साहलाई जन्मकैद र अन्य अभियुक्तहरुका हकमा भएका जिल्ला अदालतको फैसला सदर […]
न्यूजमधेश डेस्क काठमाडौं ,५ असोज।पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।जनमत पार्टी सिरहा क्षेत्र नं.२ का कार्यसमितीको आयोजनामा औरहीमा आमसभा सुरु भएको छ। मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको हो। चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत,उपाध्यक्ष अब्दुल खान,उपमहासचिव ई.इन्द्रजित यादवलगाइतका केन्द्रिय सदस्यले सम्बोधनगर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक भनेका छन् । संविधानको धारा ११३ को (४)ले १५ दिनभित्र पुनः पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था भएको भन्दै उनले राष्ट्रपतिले प्रमाणित नगरेर असंवैधानिक कार्य गरेको जनाएका हुन् । तराई मधेश लोकतन्त्रिक पार्टीले बुधबार विज्ञप्ति […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्। राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प […]
न्यूजमधेश डेस्क काठमाडौं,४ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सकस खेपिरहेको सत्ता गठबन्धन मंगलबारदेखि पुनः छलफलमा जुटेको छ। तर, विगतझैं गठबन्धनमा आबद्ध दलका नेताहरुको आ–आफनै अडानले मंगलबार बसेको दुई चरणको बैठक पुनः निष्कर्षविहीन भएको छ। नेताहरु थप गृहकार्यसहित बुधवार छलफलमा बस्ने भएका छन्। यसअघि पनि गठबन्धनले घण्टौसम्म दैनिकजसो यस्ता बैठकहरु गर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर […]