प्रविन पण्डित खजुरी,१ बैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिका २ मा नेपाली काँग्रसको अब्दुल मालिक विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार मालिक ७०मतान्तरले विजयी भएको छ। उनले ५९७ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी जसपाका अशोक कुमार मण्डलले ५२७ मत प्राप्त गरी पराजित भएको छ ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख । धनुषाको सबैला नगरपालिका वडा नं.१ मा नेपाली काँग्रसको मिथिला साह विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएको छ। उनले ५५३ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी कपिल राउत गडेरीले ३१३ मत प्राप्त गरी पराजित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका श्याम किशोर साहले […]
न्यूजमधेश डेस्क कैलाली ,१ जेष्ठ । कैलाली टीकापुर नगरपालिका– ५ रेशम चौधरीको पार्टी प्यानलसहित विजयी भएको छ । परिणाम अनुसार वडाअध्यक्ष वलवीर थारु ८२० मतसहित विजयी भएका हुन् । त्यस्तै सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्य बासमती चौधरी ८६२ र दलित सदस्य सरिता भुल ८९६ सहित विजयी भएका हुन् ।
न्यूजमधेश डेस्क बर्दिबास ,१ जेष्ठ । महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ । बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव(भोरिल) १ मतले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको बर्दिबास निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए । उनको निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार […]
न्यूजमधेश डेस्क सिरहा ,१ जेष्ठ । सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ […]
न्यूजमधेश डेस्क राजविराज ,१ जेठ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्। उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले […]
राजेन्द्र महरा खजुरी ,३१ बैशाख । धनुषामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा उक्त पार्टीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् । गोइतले ४ सय १२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देबनाथ मैरता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव अग्रसरता देखाएको छ। अहिलेसम्म १३ सय ६९ मतगणना गर्दा पहिलो स्थान जसपाका उम्मेदवार अध्यक्षमा दिपिन देव यादवले ५३६ मत आएको छ। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारलाई ३४३ ,नेकपा एसका उम्मेदवारलाई २९२,लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारलाई ९४ मत प्राप्त गरेको छ। त्यस्तै […]