०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

शहिदनगर नगरपालिका २ मा कांग्रेसका सतेन्द्र चोरवार विजयी

न्यूजमधेश डेस्क जनकपुरधाम,३ बैशाख । धनुषाको शहिदनगर नगरपालिका २ मा कांग्रेसका प्यानसहित विजयी भएको छ। मतगणना अनुसार शहिदनगर नगरपालिका २ मा नेपाली कांग्रेसका उम्मेदवार सतेन्द्र कुमार चोरवार निर्वाचित भएको छ। उनलाई ८७७ मत प्राप्त गरि विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार सुर्य चन्द्र यादव ५५३ प्राप्त गरि प्राजित भएको छ।

न्यूजमधेश डेस्क जनकपुरधाम,२ बैशाख । धनुषाको कमला नगरपालिका २ मा कांग्रेसका प्यानसहित विजयी भएको छ। मतगणना अनुसार कमला नगरपालिका २ मा नेपाली कांग्रेसका उम्मेदवार ठकु यादव निर्वाचित भएको छ। उनलाई ७६९ मत प्राप्त गरि विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार धनेश्वर यादव ७५१ प्राप्त गरि प्राजित भएको छ।

न्यूजमधेश डेस्क काठमाडौं,२ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्। उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्। सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय […]

न्यूजमधेश डेस्क रुपन्देही ,१ बैशाख । रुपन्देहीको गैडहवा गाउँपालिका २ मा जनमत पार्टीको प्यानसहित विजय भएको छ। गाउँपालिकाको वडा नम्बर २ मा सराजुदधिन धुनिया विजय भएको छ।उनी ५७८ मत प्राप्त गरेर निर्वाचित भएको छ। उनका निकटतम प्रतिद्धन्दी लोसपाका उम्मेदवार कडक बहादु अहिर ५६२ मत प्राप्त गरी पराजित भएको छ ।

न्यूजमधेश डेस्क तिनकौरीया,१ बैशाख । धनुषाको विदेह नगरपालिका ४ मा कांग्रेसका प्यानसहित विजयी भएको छ। निर्वाचन अधिकृत कार्यलय तिनकौरीयाका अनुसार नगरपालिका ४ मा नेपाली कांग्रेसका उम्मेदवार वाजिद प्रमानी निर्वाचित भएको छ। उनलाई ६९८ मत प्राप्त गरि विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार बिनोद गोहितमान २८८ प्राप्त गरि प्राजित भएको छ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख ।धनुषाको विदेह नगरपालिकामा नेकपा एसका राजकिशोर यादव अग्रता देखिएको छ। राज किशोर रोहितालाई १५ सय ७४ मत प्राप्त गरि उनी पहिलो स्थानमा पुगेको छ। त्यसैगरी प्रतिद्वन्दीमा नेकपा एमालेका बेचन दासले १५०४ मत प्राप्त गरेको छ।भने कांग्रेस योगेन्द्र यादवले ७६३ मत पाएको छ।

न्यूजमधेश डेस्क राजविराज,१ बैशाख । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ मा जनमत पार्टीको प्यानसहित विजय भएको छ। नगरपालिका १ मा सुरेन्द्र मण्डल प्यानसहित विजय भएको छ।उनी १६७० मत प्राप्त गरेर निर्वाचित भएको हो। उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार ४८४ मत प्राप्त गरी पराजित भएको छ ।

न्यूजमधेश डेस्क खजुरी,१ बैशाख । धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार यादव ४२६ मतान्तरले विजयी भएको छ। उनले ९९१ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी जसपाका राज कुमार यादवले ५६५ मत प्राप्त गरी पराजित भएको छ ।