०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

रामचन्द्र झाकै वडामा माओवादी केन्द्रका रामभगत विजयी

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी ( एस)का नेता पुर्व मन्त्री रामचन्द्र झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका छ्न। पुर्वमन्त्री झाको घर रहेको कमला नगरपालिका ३ लगमामा माओवादी केन्द्रका रामभगत यादव निर्वाचित भएका हुन। ३ सय ८३ मत ल्याएर रामभगत यादव निर्वाचित हुँदा नेकपा एसका सीता देवी ठाकुर ३ सय […]

न्यूजमधेश डेस्क काठमाडौं,३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचतबा अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताए । चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ बैशाख । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपिन देव यादव विजयी भएको छ । यादव ३ हजार १ सय ५७ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुरेश चौधरीले २ हजार ७ सय ७८ मत प्राप्त गरि पराजित भएको छ। त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा […]

न्यूजमधेश डेस्क राजविराज,२ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको अग्रता कायमै रहेको छ । जनमतका उम्मेदवार विरेन्द्र माझीले ३ हजार ६१८ मतकासाथ अग्रता बनाएका हन् । उनलाई जसपाका उम्मेदवार शैलेशकुमार साहले २ हजार ८०६ मतका साथ पछ्याइरहेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी अपडेटः जनमत मेयर–विरेन्द्र माझीः ३६१८ जनमत उपमेयर–रेखादेवी मण्डलः ३३५५ जसपा मेयर–शैलेशकुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) का धनुषाको जिल्ला अध्यक्ष पशुपति यादवको वडामा जसपका वडाध्यक्षका उम्मेदवार पराजित भएका छ्न। अध्यक्ष यादवको घर रहेको माची झिटकहिया गाउँ पर्ने कमला नगरपालिका – २ को वडाध्यक्षमा कांग्रेसका ठकु यादव निर्वाचित भएका छन् । ७ सय ६९ मत ल्याएर ठकु यादव निर्वाचित हुँदा जसपाका धनेश्वर यादवले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ बैशाख । धनुषाको कमला नगरपालिका वडा नम्बर ९ मा नेपाल जनता पार्टी (नेजपा) ले निर्वाचित भएको छ। यो पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका रणबीर सिंह मण्डल निर्वाचित भएका छन् । उनी ३ सय ५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामराजा मण्डल ३ सय ७ मत ल्याएका […]

न्यूजमधेश डेस्क सप्तरी ,२ बैशाख ।सप्तरीको महदेवा गाउँपालिका वडा नं.२ मा जनमत पार्टीका उम्मेदवार जागेश्वर प्रसाद ईसर विजयी हुनुभएको छ। मतपरिणाम अनुसार महदेवा गाउँपालिका २ मा ९६६ मत प्राप्त गरि जनमत पार्टीका ईसर निर्वाचित भएका हुन। ईसरका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अमर लाल मण्डल ६०९ मत ल्याएर पराजित भएको छ। महादेव गाउँपालिका २ […]

न्यूजमधेश डेस्क सप्तरी,२ बैशाख । बलान विहुल गाउँपालिका १ मा जनमत पार्टीको रामकुमार यादबले ६९ मतले विजय भएको छ। मतगणना परिणाम अनुसार जनमत पार्टीका उम्मेदवार रामकुमार यादव प्यानलसहित निर्वाचित भएका हुन।यादव ३९५ मत प्राप्त गरेर विजयी भएको छ। उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रमोद कुमार यादव ३२६ मत पाएपछि पराजित भएको छ।