न्यूजमधेश डेस्क जनकपुरधाम,९ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिगत दुई महिनादेखि चलाउदै आइरहेका ‘जनमत माटो यात्रा’ मधेश प्रदेशका सप्तरी जिल्लमा जारी रहेको छ। डा राउतको गृहजिल्ला समेत रहेको सप्तरीमा जनमत माटो यात्रा आज चौथो दिनमा प्रवेश गरेका हुन। चैत्र ६ गतेदेखी सप्तरी पुगेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले सप्तरीका विभिन्न पालिकाहरुबाट माटो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन हामीलाई आग्रह गर्नुभएको छ। त्यहीअनुसार पार्टीभित्र छलफल चलिरहेको छ,’ ठाकुरले भने। सरकारमा सहभागिताका लागि आफूहरूले उठाउँदै आएका मागहरू […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ चैत्र।सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद्मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरधामको विमान स्थलमा संचारकर्मीहरु संग कुरा गर्दै मन्त्रिपरषद्मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभयो । मधेस प्रदेशमा मंगलबार(आज) आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले भने, […]
न्यूजमधेश डेस्क काठमाडौँ ,८ चैत्र। नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । यसअघि उनी डा.बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी […]
न्यूजमधेश डेस्क सर्लाही,८ चैत्र। सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले […]
न्यूजमधेश डेस्क काठमाडौं,८ चैत्र । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ । उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र। सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ३०० ले बढेर रु. ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९९ हजार २०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ […]