न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज। विगत डेढ वर्षदेखि बन्द रहेको सीमा नाका नेपाल सरकारले गत साता खोल्ने निर्णय गर्यो । तर प्रदेश २ का जिल्लाहरुको मुख्य नाकाहरु समेत अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पर्सा र रौतहटमा केहि नाकाबाट भारतीय गाडीहरु आउने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन् । तर सिरहा, सप्तरी, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ।
राजविराज, २१ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित रहेको श्री सिद्धिदात्री भगवतीको कलश स्थापना गर्न कलश यात्राको आयोजना गरिएको थियो । लौनियाँमा रहेका विभिन्न धार्मीक स्थलहरुमा समेत बडादशैंको अवसरमा धुमधामका साथ पुजा अर्चना भईरहेको छ । <
न्यूजमधेश डेस्क जलेश्वर ,२१ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज ।धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा कलश यात्रा निकालिएको छ । तराइ मधेशका धनुषासहित विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नम्बर ४ सघारास्थित रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ४ सयभन्दा बढीको कलश संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले गाउँ बिभिन्न भागको परिक्रमा गदै धनुषा सिरहा जोड्ने कमला नदीमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज । दुर्गा पक्ष शुरु भएसँगै धनुषाको कमला नगरपालिका ४ सघारासहित देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज । धनुषासहित तराई मधेशमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो । नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२१ असोज।प्रहरी सङ्गठनभित्र पनि नियमावलीविपरीतका काम गर्ने प्रहरीलाई कारवाही गर्छ भन्ने सन्देशस्वरुप पर्सा प्रहरीले २४ जनालाई कारबाही गरेर उदाहरण प्रस्तुत गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्मको अवधिमा प्रहरी नियमावलीविपरीतका कामकारबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत विभिन्न पदका प्रहरीलाई विभागीय कारबाहीमा गरिएको हो । समाज सुधार […]