१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

निर्वाचन आयोगद्वारा माओवादी केन्द्र वैधानिक रहेको निर्णय

न्यूजमधेश डेस्क काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो । त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल(छैठौँ) ले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार । प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् । यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले बजेटका अरु शीर्षकप्रति पनि आपत्ति जनाउँदै पुनः वैठक अवरुद्ध गरेका हुन् । सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै […]

न्यूजमधेश डेस्क नेपालगन्ज,२७ असार । नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमूक्त जिल्ला’ घोषणा गरे । […]

न्यूजमधेश डेस्क कंचनपुर ,२७ असार ।चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असार । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । महोत्तरीको भ्रमपूरा ७ कि सुजिता ठाकुरको हत्या गरेर निर्माणाधीन शौचालयको ट्याङकीभित्र शव गाडीएको अवस्थामा फेला परेको छ । अहिले प्रहरीले उक्त क्षेत्र उत्खनन् गरिरहेको छ । शव टुक्रा टुक्रा पारेर गाडिएको र फेरि त्यहाँमाथिबाट ढलान गरिएको पाइएको छ । सुजिताको हत्या उनकै ससुरा पतिराम ठाकुर र देवर रुपेशले गरेको पाइएको […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]