अजयकुमार साह जनकपुरधाम ,२५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको […]
न्यूजमधेश डेस्क रुपन्देही,२५ असार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाँउपालिकाको एक सडकमा जनमत पार्टीका युवाहरुले बिहिबार हिलाम्मे सडकमा धान रोपेका छ्न । असारे बिकासमा फसेका कोटहीमाई गाँउपालिकाका जनप्रतिनिधिहरुले वडा नं २ को भुवरी गाँउको सडक मर्मत गर्नको लागी ध्यान नदिएको भन्दै हिलाम्मे सडकमै धान रोपाई गरेका हुन । रोपाई गर्दै उनीहरुले भने, ‘हरेक बर्षायाममा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ असार । असार मसान्त सकिनै लाग्दा टुक्रे योजनाका जिम्मेवारी लिएका उपभोक्ता समितिहरूलाई काम सम्पन्न गर्ने चटारो छ। अर्को आर्थिक वर्ष सुरू हुनुअगावै सम्बन्धित कार्यालयमा बील भर्पाइ पेश गर्नुपर्ने भएकाले दिनरात हिलोपानी केही विचार नगरी उपभोक्ता समितिहरू निर्माण कार्यमा जुटेका छन्। सडक, नालाजस्ता टुक्रे काम गरिरहेका उपभोक्ता समितिहरूले कतिपय स्थानमा वर्षाकै बीच […]
शिव अधिकारी यदुवंशी काठमाडौं,२५ असार ।प्रदेश २ मा अपराधको अवस्था भयावह बन्दैँ गएको तथ्याङ्कले देखाएको छ। आयोमेललाई प्राप्त तथ्याङ्कमा एक वर्षमा मात्रै करिब साढे ६ हजार आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्क अनुसार ६ हजार ४ सय ७४ आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ असार । प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको […]
न्यूजमधेश डेस्क कञ्चनपुर,२५ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने […]
न्यूजधेश डेस्क काठमाडौं ,२४ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार भोलि बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आज सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै […]