१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

धनुषाको गणेशमान चारनाथको नगरसभा भङ्ग गर्न माग गर्दै जनमतका नेताहरु धर्नामा

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार।धनुषाको उत्तरी पुर्वी भेगमा रहेका गणेशमान चारनाथ नगरपालिकाको आज भएको छैठौं नगर सभा भङ्ग गर्न माग गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छ्न। बन्द कोठामा नगरसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले विरेन्द्रबजारस्थित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै नगरसभा भङ्ग हुनुपर्ने माग गरेका हुन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वका जनमत पार्टीका समर्थक हरि मुखियाको शनिबार असमाहिक निधन भएको छ। धनुषाको कमला नगरपालिका ४ घर भएका हरि मुखियाको ५३ वर्षकै उमेरमा आफ्नै गाउँको बरेर्वाको दक्षिण बारी टोलमा गएराती निधन भएको बिलाश मुखियाले जानकारी दिएका छ्न। मुखियाको असमाहिक निधनको खबरले जनमत पार्टी कमला नगरपालिका परिवार स्तब्ध भएका […]

न्यूजमधेश डेस्क विराटनगर,१९ असार। श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेकाे अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्। उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेकाे अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ। हत्यापछि फरार अम्बिकालाई प्रहरीले शनिबार बिहान घर नजिकैको खाली […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ असार । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ । अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४मजदूर परिवारको बिचल्ली भएको छ ।सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा […]

न्यूजमधेश डेस्क महोत्तरी ,१९ असार । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले सञ्चालनमा नआउँदै क्षतिग्रस्त कमला नदीको पुल निर्माणमा संलग्नलाई कारवाहीको माग गरेका छन् । मधेसको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोडने कमला नदी पुल हस्तान्तरण तथा संचालनमा नआउँदै भासिएको घटनाप्रति दुस्ख व्यक्त गर्दै पूर्वमन्त्री अरगरियाले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ । बगिरहेको सडकका […]

न्यूजमधेश डेस्क सप्तरी ,१९ असार । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको […]