१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

पर्यटनमन्त्री अरगरियाद्वारा विमानस्थल अनुगमनमा

न्यूजमधेश डेस्क काठमाडौं ,२६ जेष्ठ ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थल कर्मचारीसहित मन्त्री अरगरिया बुधबार दिउँसो विमानस्थल अवलोकनमा पुगेका हुन्। विमानस्थल अवलोकनका क्रममा मन्त्री अरगरियाले त्यहाँको अन्तर्राष्ट्रिय टर्मिनलमा नवनिर्मित आगमन कक्षको उद्घाटन गरेका छन्। मन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ जेष्ठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु […]

न्यूजमधेश डेस्क काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको […]

न्यूजमधेश डेस्क महोत्तरी ,२५ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । […]

न्यूजमधेश डेस्क राजविराज ,२५ जेष्ठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ । गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताउनुभयो । जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न […]

न्यूजमधेश डेस्क उदयपुर ,२५ जेष्ठ । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका […]

न्यूजमधेश डेस्क कुवेत ,२५ जेष्ठ ।कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ । कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ । सरकारले नियम लागू गरे पनि […]

न्यूजमधेश डेस्क सर्लाही ,२४ जेष्ठ । स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भए पनि सर्लाहीका अधिकांश क्रसर उद्योगले आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्छ । शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, […]