न्यूजमधेश डेस्क सर्लाही , ३१ बैशाख । जिल्लाको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी […]
न्यूजमधेश डेस्क विरगंज ,३१ बैशाख । प्रदेश २ का पर्सा जिल्ला आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा […]
अजय कुमार साह जनकपुरधाम , ३१ वैशाख । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको रु भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको हो । सरकारले यसअघि दोस्रो लहरको कोरोना संक्रमणको चेन ब्रेक गर्न सीसीएमसी निर्देशक समितिको सिफारिसमा वैशाख २० देखि वैशाख ३१ गते […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । यस अघि ओलीले संसदमा विश्वासको मत […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख ।बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीश शर्मा ओलीबीच कुरा मिलेसँगै माओवादी केन्द्रको विजोग भएको छ । बिहीबार माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको थियो । माधव नेपाल र प्रधानमन्त्री ओलीबीच सहमति हुने भएपछि यतिबेला माओवादीका नेताहरु सन्त्रसित भएका छन् । स्थायी समिति बैठकको बीचमै बाहिरिएका नारायणकाजी श्रेष्ठले माधव […]
न्यूजमधेश डेस्क काठमाडौं,३० बैशाख । राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आव्हानमा कसैले पनि दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बैशाख २७ गतेदेखि विहीबार ९आज० ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आव्हान गरिएको तर त्यसमा कसैको पनि दाबी नपरेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत […]