१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

समाचार

सबै मेहनत खेर गयो, बुढानिलकण्ठबाट रित्तो हात फर्किए प्रचण्ड

न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वार्ता सकिएको छ । संविधानको धारा ७६ ९२० अनुसार गठबन्धन सरकारका लागि बहुमत नपुग्ने निश्चित भएपछि देउवा र प्रचण्डबिच ठोस कुनै छलफल हुन सकेन । बहुमत नपुग्दा के गर्ने भन्ने अन्योलका बिच प्रचण्ड निराश भएर बुढानिलकण्ठबाट फर्किए । […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ ९२० अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो । राष्ट्रपतिले संविधानको धारा ७६९२० अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी […]

न्यूजमधेश डेस्क बुटबल ,२९ बैशाख । कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या बढी छ । मङ्गलबार साँझ ६ बजेदेखि अहिलेसम्म रुपन्देहीमा छ जना र बाँकेमा ११ गरी १७ जना कोरोना सङ्क्रमितको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ । खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २९ बैशाख । उमाशंकर अरगरिया अर्थात् जहिल्यै पनि चर्चामा आइरहने सांसद । राजनीति र व्यक्तिगत स्वार्थका लागि नभई जनताप्रति उत्तरदायित्व रहँदै उनी चर्चामा आइरहने सांसद हुन् । कहिले आफ्नो क्षेत्रमा कामको शिलान्यास त कहिले उद्घाटनदेखि समस्यामा परेका जनताको घरमै पुगेर सहयोग गर्ने बानीका कारण उनी शुरुदेखि नै चर्चित बनेका हुन् । पछिल्लो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ बैशाख । ।प्रदेश २ का सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथाल्नु भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गर्नुभएको हो । होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित […]

सोम दियाली जनकपुरधाम ,२९ बैशाख । सर्लाहीका विपन्न किसान यतिबेला आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर विक्री गर्न व्यस्त भएका छन् । खेर गईरहेको वनक्षेत्रका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी गरिएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि उनीहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो । जिल्लाको हरिवन नगरपालिका ३ मोहनपुरकी गंगा कुमारी ब्लोन आफूहरुले […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ बैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना […]