न्यूजमधेश डेस्क जनकपुरधाम, २९ बैशाख । उमाशंकर अरगरिया अर्थात् जहिल्यै पनि चर्चामा आइरहने सांसद । राजनीति र व्यक्तिगत स्वार्थका लागि नभई जनताप्रति उत्तरदायित्व रहँदै उनी चर्चामा आइरहने सांसद हुन् । कहिले आफ्नो क्षेत्रमा कामको शिलान्यास त कहिले उद्घाटनदेखि समस्यामा परेका जनताको घरमै पुगेर सहयोग गर्ने बानीका कारण उनी शुरुदेखि नै चर्चित बनेका हुन् । पछिल्लो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ बैशाख । ।प्रदेश २ का सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथाल्नु भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गर्नुभएको हो । होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित […]
सोम दियाली जनकपुरधाम ,२९ बैशाख । सर्लाहीका विपन्न किसान यतिबेला आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर विक्री गर्न व्यस्त भएका छन् । खेर गईरहेको वनक्षेत्रका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी गरिएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि उनीहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो । जिल्लाको हरिवन नगरपालिका ३ मोहनपुरकी गंगा कुमारी ब्लोन आफूहरुले […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ बैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना […]
दुर्गा देवकोटा टीकापुर, २८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन् । त्यसपछि उनी काम गर्ने कार्यालयले वैशाख १८ गतेदेखि बिदा दियो । उनले कोरोना परीक्षणका लागि टीकापुर नगरपालिकाको कार्यालयमा सम्पर्क गरिन् । उनलाई नगर विकास समितिको कार्यालयमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ बैशाख । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ बैशाख । प्रदेश २ मा गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न […]
न्यूजमधेश डेस्क रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् । गौर अस्पताल […]