३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

मधेसमा जनमतलाई समर्थन गर्न एकीकृत समाजवादी तयार

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए। ‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं। अर्को निर्णय गर्नुपर्ने जरूरत छैन। मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने। जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा मङ्गलवार पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को […]

रौतहट। भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी […]

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरू नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरू नष्ट गरेको हो । गौर नगरपालिका ५ स्थितमा बस्ने सुशील श्रेष्ठले अवैध रुपमा सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ […]

झापा। जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए । जिल्लाका […]

विराटनगर। संवाद फाउन्डेसन मोरङको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सोमबार पुष्पलाल चोकस्थित ‘पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल’मा आयोजना गरिएको एक दिने नि:शुल्क आँखा र कान शिविर सम्पन्न भएको हो। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा डा. सविना अर्याल र डा. इन्देश चौधरीले शिविरमा १५० जनाको आँखा र कान परीक्षण गरेका थिए । […]

जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए । तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै […]

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो । भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार […]