न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भदौ । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ÷आठ, रौंतहटमा पाँच, सर्लाहीमा […]
न्यूजमधेश सम्बादाता रौतहट ,२० भदौ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ । कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ […]
कैलाश दास जनकपुरधाम, २० भदौ । सामाजिक क्षेत्रमा निक्कै नाम कमाउन सफल भएका असहाय संरक्षण मञ्चले लगातार ७५ औं दिनमा असहाय, विपन्न तथा गरीबहरुलाई शनिवार जनकचोकमा राहत वितरण गरेको छ । मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्नका ७ वटा प्रकार एकसय एकजना असहाय तथा गरीब परिवारलाई वितरण गरेका हुन । खाद्य सामाग्रीहरुमा चावल, दाल, […]
न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही […]
न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भदौ । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो । मन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी […]
न्यूजमधेश सम्बादाता परासी ,१९ भदौ । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । धनुषाको एक विद्यालय परिसरमा धान खेती गरिएको छ । जिल्लाको कमला नगरपालिका वडा नं ५ लक्कडस्थित नथुनी गोइत निम्न माध्यमिक विद्यालयको परिसर भित्रै करिव ६ कठ्ठा जग्गामा धान खेती गरिएकोछ । स्थानिय अशेश्वर यादवले विद्यालयको जग्गामा धान अनाधिकृत रुपमा रोपेको देखिएको छ । विद्यालयको जग्गामा धान खेती बारे उनले विद्यालय […]