२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

समाचार

निषेधाज्ञाका समयमा पनि रोकिएन नदी दोहन

न्यूजमधेश सम्बादाता सर्लाही ,२१ भदौ ।जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ । असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,२१ भदौ । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भदौ । लकडाउन अबधिमा हत्या, बलात्कार र उत्पीडनको बिरोधमा शनिबार दलित सभा सम्पन्न भएको छ । प्रदेश २ भित्र प्रहरी हिर ासतमा ज्यान गुमाएका शम्भु सदा, खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको परिवारजनको लागि न्याय माग्दै धनुषाको सबैलामा उक्त सभा सम्पन्न भएको हो […]

न्यूजमधेश डेस्क जकपुरधाम,२१ भदौ । गोपाल युवा समितिले स्थानीय तहमा संगठन विस्तार गर्ने भएको छ । शनिबार बसेको समितिको बैठकले पहिलो चरणमा धनुषा र महोत्तरी जिल्लाका नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गर्ने निर्णय गरेको हो । संगठन विस्तारको लागि वातावरण तयार गर्न जिम्मेवारी समेत तोकिएको छ । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी […]

न्यूजमधेश सम्बादाता बेइजिङ, २० भदौ। चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी ाजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री […]

न्यूजमधेश सम्बादाता काठमाडौं,२० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन […]

न्यूजमधेश डेस्क काठमाडौँ, २० भदौ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, २० भदौ । बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् । स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० […]