न्यूजमधेश सम्बादाता लाहन ,१० जेठ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दर जनता माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी मञ्च गठन गरिएको छ। बिधालयका भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी रामबालक यादबको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गएका छन् । समितिको अध्यक्षमा भु.पु विद्यार्थी दिपेन्द्र यादबलाई चयन गरेको […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर, १० जेठ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ । घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जनाएको छ । नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले […]
न्यूजमधेश सम्बादाता झापा ,१० जेठ। जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउपर्नेमा विर्तामोड–४ का २८ […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१० जेठ। इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ । हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने […]
मनोज बनैता, सिरहा, १० जेठ । सिरहा लगायत मधेसको अधिकान्स जिल्लामा शुक्रबार वट सावित्री पर्व मनाईएको छ । दिनभरी उपास (व्रत ) बसी मनाईने यस पर्वमा बर बृक्षको पुजाआजा गरिन्छ । लाहान १ कि वर्तालु वर्षा साहको अनुसार पतिको लामो आयु र सन्तान प्राप्तिको निम्ति यो पर्व मनाईदै आएको हो । उनले भनिन “बट सावित्री […]
न्यूजमधेश सम्बादाता सिरहा,१० जेठ।लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षता अति विपन्न र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ। राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ । शुक्रबार पत्रकार बनैताले […]
न्यूजमधेश सम्बादाता सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । […]