१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मधेस

नारायणी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ, अर्कै दिन काठमाडौँमा गर्दा नेगेटिभ

न्यूजमधेश सम्बादाता वीरगञ्ज ,३० श्रावण । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् । यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ […]

राजु विश्वकर्मा सिरहा , २९ श्रावण । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् । औरही गाउँपालिका– ५ स्थित प्राथमिक […]

न्यूजमधेश डेस्क सप्तरी ,२८ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना […]

न्यूजमधेश डेस्क सिरहा ,२७ श्रावण । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र […]

न्यूजमधेश डेस्क सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ । सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना […]

न्यूजमधेश डेस्क   जनकपुरधाम ,२६ श्रावण । प्रदेश २ सरकारले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा कृषि उपजको बजारीकरणका लागि सेड घर निर्माणमा काम नसक्दै पूरा भुक्तानी दिएको पाइएको छ । निर्माण समितिमा पार्टीका नेता र मन्त्रीका आफन्तहरूलाई उपभोक्ता समिति बनाएर गरिएको काममा निर्माण अधुरै रहे पनि भुक्तानी पूरा दिइएको खुलासा भएको हो । तीन किस्तामा भुक्तानी दिनुपर्ने […]

प्रभाषचन्द्र झा/अजयकुमार साह जनकपुरधाम ,२३ श्रावण । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ श्रावण । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर […]