न्यूजमधेश डेस्क जनकपुरधाम ,१ भाद्र । प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाउनु भएको छ । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द समायोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउनुभएको छ । विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई […]
न्यूजमधेश सम्बादाता सर्लाही ,३२ श्रावण। जिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन सार्वजनिक गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको हो । स्थानीय स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय तहलाई प्राप्त शिक्षासम्बन्धी अधिकार प्रयोग गरी नगर शिक्षा […]
न्यूजमधेश सम्बादाता महोत्तरी,३२ श्रावण। कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा […]
न्यूजमधेश सम्बादाता रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३२ श्रावण । जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी […]
न्यूजमधेश सम्बादाता रौतहट ,३१ श्रावन। रौतहटको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपपछि विशेष सुबिधाका लागि जिल्लामै पिसिआर मेसिन संचालन हुने र प्रत्येक स्थानीयतहमा कम्तीमा १ सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरीएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको संख्या बढ्दै गएको अवस्थामा संकलन हुने थ्रोट स्वाबको परिक्षणका लागि जिल्ला अस्पताल गौरमा केहीसमय भित्रै पिसिआर मेसिन संचालन हुन […]
मनोज बनैता सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ । स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का […]
न्यूजमधेश सम्बादाता वीरगञ्ज ,३० श्रावण । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् । यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ […]