मनोज मोरबैता / प्रविन पण्डित जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ […]
न्यूजमधेश डेक्स जनकपुरधाम ,४ साउन । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मंत्री ज्ञानेन्द्र कुमार यादवले शनिबार रौतहट स्थित बागमती नदीको बांधको स्थलगत निरीक्षण गरेका छन् । बागमती नदीमा आएको बाढीÞले कटान गर्न थाले पछि बस्ती डुवानमा पर्ने जोखिम बढ्दै गएकोले प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र यादवको विशेष आग्रहमा रौतहट […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेको छ । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]
न्यूजमधेश डेक्स वीरगञ्ज,३ साउन। पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड […]
न्यूजमधेश डेस्क राजविराज ,३ असार । असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क […]
मनोज बनैता सिरहा, ३ श्रावण । लाहान नगरपालिकाको शिक्षा समितिले बिधालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्तालाई नियुक्त गरे लगत्तै गुप्ताले उक्त पदबाट राजिनामा दिएका छन । नियुक्ति पत्रलाई उच्च सम्मान र शिक्षा समितिलाई धन्यवाद ज्ञापन गर्दै उनले खुशी खुशी राजीनामा दिएको नगरपालिका श्रोतले जनाएका छन । अध्यक्ष गुप्ता […]
न्यूजमधेश डेस्क जकपुरधाम,३ साउन।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार भएको छ। रामग्राम नगरपालिकाको वडा नं.८ मा शुक्रबार एक कार्यक्रम विच पशुपती चौहानको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन भएको छ। सो कार्यक्रममा जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको समेत उपस्थितमा वडा समिती गठन भएको छ।
रंजित चौरसिया वीरगंज,३ साउन ।पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय […]