३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

मधेस

लकडाउनमै क्रसर माफिया विरुद्ध आन्दोलन

न्यूजमधेश सम्बादाता महोत्तरी ,१७ जेठ। कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका बेला नदी उत्खनन् तीव्र बनेपछि जारी लकडाउनभित्रै आन्दोलन चर्केको हो । पछिल्लोपटक भङ्गाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त सङ्घर्ष समिति […]

न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ । प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका २ का ९३ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई एकिकृत पोषण प्याकेजवितरण गरिएको छ । राज्यका तीनै अङ्ग तथा विकास साझेदारबाट गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी र त्यसबाट हुन सक्ने सम्भावित मृत्यूबाट बचाउन कुनै […]

मनोज मोरबैता जनकपुरधाम ,१७ जेठ । कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ । लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन गर्नका निम्ति सूची बनाएको छ । संविधान संशोधनको प्रस्ताव तयार गरेर संघीय संसदको सचिवालय पुगेपनि शुक्रबार दर्ता भएन् । राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । विधेयकमा संविधानको धारा ६, ७, ११, ८६, २१५, २७४, २८७ र २८७ […]

न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ। सर्लाहीमा बिंडी खाने क्रममा एक व्यक्तिलाई ज्यान गुमाउनुपरेको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने रामसुकुल साहलाई यसरी ज्यान गुमाउनुपरेको हो । गत जेठ ११ गते बिंडी खाने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्केको थियो । शरीरमै आगो सल्केर सिकिस्त भएका ७० बर्षीय साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१६ जेठ । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ । पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ । प्रदेशसभाको चौथो अधिवेसन आगामी […]