न्यूजमधेश डेस्क राजविराज,२२ जेठ । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ । बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले […]
राजेश सक्सेना जनकपुरधाम ,२२ जेठ ।धनुषाको हँसपुर नगरपालिकामा कोरोना संक्रमण बढिरहेको छ ।तर नगरपालिकाले बेला कोरेन्टाइन संख्या बढाउन नसकेकोले भारत बाट फर्किएकाहरु अलपत्र पर्न थालेका छन् । नगरपालिका भित्र संचालनमा रहेको दुइटा कोरेन्टाइनमा क्षमता भन्दा दोब्बर मानिस थापिएका कारण उक्त कोरेन्टाइन स्थलमा नगर प्रमुख र उप प्रमुखको बिरोध समेत भएको हो । हँसपुर नगरपालिका वाडा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । लकडाउनबाट प्रभावित भएका ७१ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको बरियारपट्टि गाउपालिका वडा नं.४ तेनुवापट्टिमा पार्टीका गाउपालिका संयोजक जितेन्द्र यादवको अध्यक्षता अति विपन्न र अशक्त र दैनिकी काम गरेर गुजारा चलाउ ७१ घरपरिवारलाई राहत वितरण गरेको छ। राहत […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । आइसोलेशनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री प्रदान गरिएको छ । अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट सामग्री प्रदान गरेको छ । प्रति व्यक्ति च्यवनप्राश ५०० ग्राम, चनाको सतुः २ किलो, […]
कैलाश दास जनकपुरधाम, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो ।न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् । राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार […]
न्यूजमधेश सम्बादाता सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ […]
मनोज मोरबैता जनकपुरधाम,२० जेठ । धनुषाको हंसपुर नगरपालिकास्थित एक क्वारेन्टिनमा कोरोना संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी पनि आउन छाडेका छन् । वडा २ स्थित बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेका छन् । संक्रमितलाई […]