न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ जेठ । धनुषा प्रहरीले जिल्लाको बिभिन्न ठाउँबाट भारतबाट ल्याइएका गुटखासहितका बिभिन्न सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ । धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको ज ७ प ४०६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ४० हजारमूल्य बराबरको राजनिवास १ सय पोका, १० हजार मूल्य बराबरको पान परागको पत्ती […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१० जेठ। इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ । हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने […]
न्यूजमधेश सम्बादाता सिरहा,१० जेठ।लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षता अति विपन्न र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ। राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ । शुक्रबार पत्रकार बनैताले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,९ जेठ ।धनुषाको कमला नगरपालिका वडा नं.५ भलुवाहाको मुसहर समुदायको ७५ घरपरिवारलाई भोरले राहत वितरण गरेको छ। कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेपछी भलुवाहाका मुसहर समुदायलाई छाक टार्न समस्या भएपछी स्थानीय संचारकर्मी मनोज मोरबैता र सिबेन्द्र रोहिताको पहलमा गैर सरकारी संस्था भोरको सहयोगमा २३ जना गर्वती र सुत्केरी महिलालगाईत ७५ जना […]
न्यूजमधेश सम्बादाता सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकतासम्बन्धी कानूनी अभाव र अन्योलको अवस्थालाई निकास दिन माग गरेका छन् । आज नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले कानुनी अभावका कारण लाखौं नेपाली नागरिकता लिनबाट बञ्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,९जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले मधेशीलाई अपमानित गरेको भन्दै विरोधको कार्यक्रम बिहिवारदेखि सुरु गरेको छ । कृषि टेलिभिजनले मधेशीलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको भन्दै संघले सार्वजनिक गरेको विरोध कार्यक्रमको पहिलो दिन कार्टुन बनाएर विरोध गरेको हो । संघको आह्वानमा बिहिवार कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ […]