०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

प्रदेशमा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने […]

न्यूजमधेश सम्बादाता लाहन ,२८ बैशाख। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोलीले शानिबार लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–७ फुलबरीया निवासी २९ वर्षीय फिरोज शेख र स्थानीय एक युवकलाई पक्राउ गरेको हो । सिरहाको कल्याणपुर नगरपालिका–४ महुलियाँबाट पक्राउ परेका दुवैको साथबाट लागुऔषध कोरेक्स ४३ थान बरामद […]

न्यूजमधेश सम्बादाता सप्तरी,२६ बैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको ज्यान गएको छ । ड्यूटिमा रहेका प्रहरीको एक्कासी मृत्यु हुनेदेखि हात्ती आक्रमणमा, दुर्घटनामा र झुण्डिएर एक÷एक जनाको एकै दिन बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु स्ट्यान्ड बाई ड्यूटिकै समयमा भएको सप्तरी प्रहरीका प्रबक्ता […]

न्यूजमधेश सम्बादाता राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा । कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार […]

न्यूजमधेश सम्बादाता सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय […]

मनोज बनैता सिरहा, १७ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी खबर पाएलगतै सामाजिक अभियन्ता सरोज कुमार मण्डलले राहत लिएर  उनको घर पुगेका छन । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण […]

कमल कुमार मण्डल राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ । […]