०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेस

मुख्यमन्त्री राउतले दिए प्रचण्डलाई यस्तो जवाफ–सरकार परिवर्तनको सपना नहेर्दा हुन्छ !

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री लालबाबु राउतले चेतावनीसहित जवाफ दिएका छन् । स्व. महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११फाल्गुण । समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षण गरेका छन् । संसदमा समेत पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पटक पटक आवाज उठाएका साँसद अरगरियाले पुलको निरीक्षण पश्चात निर्माण समयमा सक्न ठेकेदार कम्पनीका प्रतिनिधिसँग आग्रह गरेका हुन् । ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९फाल्गुण। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको शिवचौक स्थित शिवमन्दिरलगाईत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने […]

अजित भुजेल बिरगंज,८फाल्गुण।पर्सा जिल्लाको वीरगन्ज युवा समाजले अाज एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यलय पर्साकि प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख अातिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल चिकित्सक संघको केन्द्रीय सह-सचिवमा निर्वाचित युवा समाजका सल्लाहकार डा.निरज कुमार सिंह,३ विधामा विश्व किर्तिमान राखि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गरेका सदस्य […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ । यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार […]

अजित भुजेल बिरगंज,८ फाल्गुण।सेन्ट जेवियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा श्रीपुर स्थित विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएको थियो। सो अवसरमा बुधबार सेन्ट जेवियर्स सेकेन्डरि स्कुलले रक्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता , क्वीज कन्टेस्ट लगायत नृत्य , नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु गरिएको थियो । त्यसै गरिब सेन्ट जेवियर्स […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ७ फाल्गुण । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताउनु भएको छ। ७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौ विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गर्नु […]