न्यूजमधेश सम्बादाता रौतहट,२४ माघ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो। २९ कात्तिकमा रौतहत जिल्ला अदालतका […]
न्यूजमधेश सम्बादाता राजविराज,२३ माघ।महिलालालाई बलात्कार गरेको अभियोगमा सप्तरीका एक युवकलाई पाँच बर्षको कैद सजाय दिइएको छ। राजविराज नगरपालिका वडा नम्बर १ निवासी ३४ बर्षीय देबेन्द्र प्रसाद यादवलाई सप्तरी जिल्ला अदालतले पाँच बर्षको कैद सजाय सुनाएको हो । न्यायाधीश प्राश श्रेष्ठको इजलाशले उनलाई कैद सजया सुनाएको हो । कैद सजायसँगै पीडकलाई पीडितको नाममा रु ५० हजार […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२१ माघ।तस्करीका लागि कुख्यात जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राजा अन्सारी घुससहित पक्राउ परेका छन् । सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चौकमा सेवाग्राहीसंग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ को कार्यालय बर्दिवासले पक्राउ गरेकोछ । जनकपुर भन्सार कार्यालयका प्रमुख सुकेश्वर झाका मुख्य सहयोगी भनेर चिनिने सुब्बा अन्सारीले तस्करहरुसित […]
न्यूजमधेश सम्बादाता कलैया,२१माघ। एक नवालिकालाई जबरजस्ती करणि गरेको आरोपमा एक बाबालाई प्रहरीले पक्राँउ गरेका छन्। बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४,५ बर्ष देखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले १४ बर्षिय ख नाम परिवर्तितलाई करणि गरि भागी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२१ माघ।जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने अवधारण लिएर एक व्यक्ति सरोकार बलासंग गृहकार्य थालेका छ।जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले रंगभुमी मैदान बाह्रविघामा सिताकी विश्कै सबै भन्दा ठुला मुर्ति बनाउने अवधरण लिएर विभिन्न निकायसंग सुझाब संकलन गरिरहेकी छिन् । सोमबार जानकी मन्दिरमा उनले पत्रकार साम्मेलनको आयोजना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२०माघ।बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले आज औपचारिक शुभारम्भ […]
राकेश यादव जनकपुरधाम,१६ माघ।देशमा राजनीतिक उतार चदावका कारण दिनदिनै खस्किदै गइरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ। अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो […]
न्यूजमधेश सम्बादाता राजविराज ,१५ माघ। मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । डा.राउत सप्तरी जिल्लाकै […]