०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

मधेस

गलत नगर्नेलाई डराउनुपर्देन ः मुख्यमन्त्री राउत

न्यूजमधेश सम्बादाता जनकपुराधाम ,२ चैत्र । प्रदेशमा सुशासन ल्याउन र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नै यो विधेयक ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । विधेयक उपर सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री राउतले यो विधेयकबाट कसैलाई त्रसित बन्न नहुने बताए । ‘यो विधेयकबाट कसैलाई डराउनुपर्देन’ उनले भने “काम गर्दा आचरण सफा राख्ने, अनियिमतता […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र शुरु गरिसकेको बताएका छन् । उनले प्रदेशमा भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरी संघीयता नष्ट गर्ने षडयन्त्र शुरु गरिसकिएको बताए । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मुख्यमन्त्रीसहित प्रदेश सरकारको चर्काे आलोचना गरेपछि मुख्यमन्त्री राउतले यसमा […]

मनोज यादव सर्लाही ,३० फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ । वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको अध्यक्ष मण्डलका सदस्य रामरिख यादवले जनाएको छ […]

परबिन पण्डित जनकपुरधाम,२८ फाल्गुण। रङ्गहरुको पर्व होली आज धुमधामका साथ जनकपुरधाममा मनाईंदैछ । हिमाली,पहाड जिल्लाहरुमा मंगलबार ,जनकपुर बाहेक तराईका जिल्लाहरुमा हिजो होली मनाईएको छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।वसन्त […]

परबिन पण्डित जनकपुरधाम,२६फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामुर्ख बन्ने भएका छन् । होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक जनालाई महामुर्ख घोषणा गर्ने गर्छ। मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने यो महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ। मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले […]

मनोज मोरबैता जनकपुरधाम,२६ फाल्गुण।मिथिला एकता समाज धनुषा नेपालले मधेशकै एतिहासिक पच कोशी परिक्रमामा सहभागीलगाईत विभिन्न क्षेत्रमा योगदान दिएका २ सय भन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ। सोमबार मिथिला एकता समाज धनुषा ( नेपाल )को अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा नास्ता पानी वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वरिष्ठ […]

मनोज मोरबैता जनकपुरधाम,२५ फाल्गुण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले आइतबार होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार जनमत पार्टी महोत्तरी संयोजक विरेन्द्र मण्डलको अध्यक्षता जिल्ला पार्टी कार्यलय जलेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज संजय यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको […]