१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

मधेस

धनुषाको देउरी परवहा डुवानमा ,उद्वारका लागि आग्रह

आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ। धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ। यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु […]

ओम बिक्रम कुशवाहा, ढल्केवर ।पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।महोत्तरीको बर्दिवास नगरपालिका स्थित रहेको भप्सी पुल बाढीको कारणले भत्किएको छ। बुधबार देखिनै लगातार वर्षाले आएको बाढिले पुल भत्किदा महेन्द्र राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको महोत्तरी जिल्ला प्रमुख उमेश ढकालले जानकारी गराएको छ । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु […]

मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ। धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो […]

ओमविक्रम कुशवाहा जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै। सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ । पहिलेदेखि […]

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि […]

जनकपुरधाम।आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एेक्यवद्धता जनाएका छन । अस्थायी शिक्षक आन्दोलन परिचालन समिती प्रदेश २ का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा लगातार असार २० गते देखि प्रदेश २ को मन्त्री परिषद तथा मुख्यमन्त्री कार्यलय अगाडि धर्नामा बस्दै आएको थियाे । बुधबार छैठो दिनको […]

जनकपुरधाम।प्रदेश न.२को आठवटै जिल्लाको अपराध नियन्त्रण गर्नको लागि कुकुर शाखा धनुषाको मिथिला नगरपालिका स्थित रहेको प्रहरी चौकी लालगढको परिसरमा स्थापना गरिएको छ। प्रदेश २ अन्तर्गतमा रहेको सबै जिल्लामा भइ रहेको अपराध तथा अपराधिको गतिविधि न्यूनिकरण र नियन्त्रण गर्नका निम्ति कुकुर शाखा स्थापना गरिएको छ।सो शाखामा ४ बटा तालिम प्राप्त कुकुर राखिएको हो।कुकुरको प्रयोग प्रदेश न.२को […]

प्रमोद कुमार साह जनकपुरधाम । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुलासा गरेका छन । रामायण सर्किटको पुर्वाधार विकासका लागि बुधबार जनकपुरधाममा आयोजीत इन्टरनेशनल कन्फरेन्स अफ रामायण सर्किट कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तीनाथ घुमेको फोटो पर्यटनका लागि निकालिएको कितावमा राखीएको तर त्यो भन्दा पनि पहिले […]