२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

मधेस

डाका मुद्दामा फरार एक प्रतिवादी पक्राउ

राजेन्द्र महतो,लहान ।डाका मुद्दामा केही दिन देखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। प्रहरी चौकी सन्हेठा सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वाड न.१९ सन्हेठा बस्ने राम रिजन यादवको छोरा ३० वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो। डाका मुद्दा परेका यादव गत बैशाख २४ गते देखि फरार रहेको थियो ।फरार रहेको […]

बिपिन यादव,जनकपुरधाम।धनुषाको सहिद नगरपालिका वडा नं.३ स्थित यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा आएको छ । नगरपालिकामा प्रथम क वर्गको इजाजतपत्र प्राप्त बैंकको नेपाल शिक्षक संघ धनुषाको पुर्व अध्यक्ष लालबाबु हाथीले शुक्रबार एक कार्यक्रम बिच शाखा उद्घाटन गरेको छ। माछापुच्छ्रे बैंक लिमिटेड जनकपुरका अध्यक्ष युरोप राज फगो , प्रमुख अतिथि लाल बाबू हाथी, बिशिस्ट अतिथिमा […]

जनकपुरधाम । पि सि सि ढलानमा अनियमिता भएको छ । धनुषाको औरही गाउपालिका वडा नम्बर ५ चक्करमा पि सि सि ढलानमा ३४ लाखको अनियमिता भएको हो । पि सि सि ढलान भएको महिनौ नबित्दा बिभिन्न ठाउँबाट फुटन थालेपछी स्थानिय युवा सरोज मण्डलले गाउँपालिका अध्यक्षलाई खबर गरेपछी उक्त सडक हेर्न गाउपालिकाका अध्यक्ष ब्रहमदेव यादवको नेतृत्वमा आएको […]

राजेन्द्र महतो,लहान।सिरहामा नदिमा डुबेर एक किशोरीको मृत्यु भएको छ।कल्याणपुर नगरपालिका वाड नं. ९ रुदलपुर स्थित रहेको घुर्मी नदिमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रास लाल महतो को १४ वर्षीय छोरी रुन्ची कुमारी महतोको घुर्मी नदिमा डुवेर मृत्यु भएको हो । छोरीको मृत्युले उनका परिवारजन शोकमा परेका छन […]

मनोज बनैता, लाहन। सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड नं.१२ बेतौनामा घरमा व्यवशाय गर्दै आएकी एक महिला आज लागुऔषध सहित पक्राउ परेकी छन्। ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीया सिया कुमारी महतो रहेकी छन। उनको साथबाट प्रहरीले सानो सानो पोका गरि ३७ थान , प्लास्टिकको झोलामा -२ थानगरि जम्मा १.५ केजी लागू पदार्थ […]

सिबेन्द्र रोहिता,जनकपुरधाम।धनुषाको सहिद नगरपालिकामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । धनुषाको सहिद नगरपालिका वाड नं . २ बतराही टोल भन्दा करुब ३ सय मिटर पुर्व रहेको नहरमा डुबेर स्थानीय जिबछ गुरमैताका पाँच वर्षीय छोरा आशिष यादवको मृत्यु भएको छ। बालक यादवको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय यदुकुहाले जानकारी दिएको […]

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन । राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु […]

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]