न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ मङ्सिर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् । मधेश प्रदेशमा सत्ता […]
सिरहा । सिरहा ४ ‘क’बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनी ८ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरे । उनी पूर्व भूमिसुधार मन्त्रीसमेत हुन् । यस्तै, नेकपा एमालेका प्रकाश महासेठले ६ […]
न्यूजमधेश डेस्क राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् । जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल […]
महोत्तरी । टिकटक बन्द संघर्ष समिति द्वारा आज महोत्तरी जिल्ला को जिल्ला स्तरीय समिति गठन गरेका छन ।टिकटक बन्द संघर्ष समिति को केन्द्रिय संयोजक सुमन चौधरी को अध्यक्षाता मा जिल्ला अध्यक्ष मा सुभास कुमार यादव , उपाअध्यक्ष :इर्साद राईन , सचिव : आकाश पासवान , सहसचिव मा : शिवम कुमार,सल्लाहकार :शिवम् पासवान ,सदस्य- मन्दिप कुमार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए। बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]
न्यूजमधेश डेस्क कमला,२१ भाद्र।धनुषा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा नेपाली कांग्रेस धनुषाले मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजेश्वर गोइतसहित ४ जनाको उम्मेदवार सिफारिस गरिएको छ। नेपाली कांग्रेस धनुषा जिल्ला सचीव कन्हैया कर्णका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरिएको छ। […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेकाे छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो । मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ […]