०४ आषाढ २०८२, बिहिबार
19-06-2025 , Thu
×

मधेस

Janakpur:औषधि पसलमा अनुगमन गरेपछि तीन पसलमा सिलबन्दी, केही बन्द गरेर भागे

न्युजमधेस डेस्क जनकपुरधाम,११ श्रावण। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित औषधि व्यवस्था विभागले औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे । बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ। जहाँका जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्। यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ। नगरसभामा उपस्थितहरूको विवरणसमेत नखुलाई मासुमा नै यतिको खर्च गरेको महालेखापरीक्षकको तथ्यांकले पुष्टि गर्छ। […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,६ श्रावण । करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय […]

न्युजमधेस डेस्क धनुषा,२ श्रावण। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी बढ्नेछ। शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। खानपानमा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो […]

  न्युजमधेस डेस्क जनकपुरधाम,१श्रावण। धनुषामा सवारी दुर्घटनामा ढल्केवरका एक जना कपडा व्यापारीको मृत्यु भएको छ । दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षिय शिवलाल यादव कपडा व्यापारीको मृत्यु भएको हो । शनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका–६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ असार।चुरे तथा वन जंगल संरक्षण अभियान समितिका पक्राउ परेका १२१ जना रिहा भएका छन् । विहीबार जनकपुरधाम बजार बन्दको घोषणा गरेका अभियानीहरु बजार बन्द गराउन गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेकाहरुलाई बिहीबार बेलुकानै रिहा गरिएको छ । विहान १२ बजे जनकपुरधामको विभिन्न चोकबाट पक्राउ परेका उनीहरुलाई दिनभरी प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२९ असार।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् । विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा […]

न्युजमधेस डेस्क जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा […]