०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

मधेस

कांग्रेस अधिवेशन : प्रदेश २ को नेतृत्व चयन गर्न मतदान सुरु

न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]

सप्तरी, ६ पुष । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानिय ५२ वर्षीय बाबु नन्द चौधरीको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार साँझ करिब ५ बजे पोखरीमा माछाको चारो हाल्न गएको चौधरीको लास आज (मंगलवार) बिहान ८ः३० बजे भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप […]

न्यूजमधेश डेस्क जनकपुर, १ पुष । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ […]

न्यूजमधेस डेस्क जनकपुर ,२२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको […]

न्यूजमधेश डेस्क सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ मंसिर । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो । मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ […]

सप्तरी । सप्तरीमा बसले मोटरलाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नं ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । मोटरसाईकल चालक सिन्धुलीको दुधौली […]

संजिप मण्डलजनकपुरधाम,९ मंसिर । भारतबाट भन्सार छली नेपाल भित्र्याएको मालसामान शसस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका-९ स्थित खरियानीबाट ठूलो परिमाणमा बरामद गरेको छ । बरामद गरेको कपडाको भन्सार मुल्य ७ लाख ६२ हजार ७ सय साठी रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्क्वार्ड टोली, […]