न्यूजमधेश डेस्क जनकपुरधाम,१४ कार्तिक ।प्रदेश २ का अस्थायी राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको बदमासीले फोहरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलनमा उत्रेका छ्न। मेयर लालकिशोर साहलाई कालोमोसो दल्ने वडाध्यक्ष जानकीराम साहले चेतावनी दिएका छ्न। दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् । वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन […]
राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए । जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख […]
राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो । पार्टीले घोषणा गरेको आन्दोलनको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध सोमबार प्रदेश २ का आठवटै जिल्लाका सदरमुकामहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत प्रदेश २ का अस्थायी राजधानी जनकपुरसहित ८ वटै जिल्लाका सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै […]
राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]
राजविराज, १० कार्तिक । सप्तरीमा मृत अवस्थामा जंगली वयस्क हरिण फेला परेको छ । शम्भुनाथ नगरपालिकामा वडा नम्बर ६ स्थित कठौना चोकमा १ सय किलो तौल बराबरको हरि मृत फेला परेको हो । पुर्वपश्चिम राजमार्गमा दुर्घनामा परेर हरिणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताए । मृत हरीण […]
राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]
राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो । सप्तरीले टस जितेर […]