२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बागमती

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको एक लाखको औषधि बरामद

न्यूजमधेश सम्बादाता कपिलबस्तु ,२१ बैशाख ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गए राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको रु एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती […]

मनोज श्रीवास्तव कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ । रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् । नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु,१ वैशाख।स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ । स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु,२१ चैत्र।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो ।आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो […]

धिरज कोरी कपिलवस्तु,२० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष विजय जयसवालले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई साबधानी अपनाउन आग्रह गरेका छ्न। यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सहयोग गर्न नेता जयसवाल आग्रह गरेको छ। दैनिक ज्यालादारी […]

न्यूजमधेश सम्बादाता राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ । गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]

शहबाज खान कपिलवस्तु,७ चैत्र।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो । उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस […]